दोलखा – गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।...
दोलखा – जिरी नगरपालिका-३ काप्सा बस्ने ४९ वर्षीय राम बहादुर बस्नेतलाई १ थान भरुवा बन्दुक सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ...
कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध ९६ एम्पुल डाईजेपाम, ९६ एम्पुल फेनारगन, ९७ एम्पुल नुर्फिन, नगद २ हजार २ सय ३० रुपैयाँ र ३ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ...
मकवानपुर – मनहरी गाउँपालिका–७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ...
काठमाडौं – सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण...
काठमाडौं – बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन...
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो मौसम बढेकाले सचेत रहन आग्रह गरेको छ । मंसिर १४ गते बुधबारदेखि पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र...
काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी...
काठमाण्डौ – कोरोना सङ्क्रमण भएर परीक्षा दिन नपाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको परीक्षामा उपस्थित हुन नसकेका कोरोना...
मोरङ, विराटनगर महानगरपालिका–१५ बाट नियन्त्रित लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय बिशाल खड्कालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिशाललाई लागूऔषध नियन्त्रण...
काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको...
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान आग्रह गरेको छ । कोभिड–१९ को ’ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण विश्वभर फैलिदै गएको यो विसम परिस्थितिमा अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न...