घट्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं – पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ। नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ। यसअघि चाडपर्व...

ललितपुरको नख्खुमा शव भेटियो, हत्याको आशंका

काठमाडौं – ललितपुर महानगरपालिका स्थित नख्खुमा शव भेटिएको छ । रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेत मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।...

आज हिमपात र वर्षाको सम्भावना, पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह

काठमाडौँ – आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा...

पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो

सिरहा – सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका...

मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं – कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या...

फेरि बढ्यो खानेतेलको मूल्य

काठमाडौं – रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ...

ग्राण्डीका डाक्टरद्वारा श्रीमतीमाथि यातना, मधेसी आयोग गर्‍यो प्रहरीलाई पत्राचार

काठमाडौँ – राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो श्रीमतीलाई चरम यातना दिएको सार्वजनिक भएको छ । डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको सार्वजनिक भएसँगै मधेसी आयोगले घटनाको...

दिपायलमा एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति

डोटी – डोटीको दिपायलमा रहेकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र...

टी–२० विश्व कप : उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दै

काठमाडौँ – आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।...

प्रत्येक वर्ष बेरुजु बढ्दै

काठमाडौं – आर्थिक कारोबार गर्दा बेरुजु आउने गरी गर्ने र बेरुजु नहुने गरी गर्नेलाई दण्ड र पुरस्कारको प्रावधान कार्यान्वयन नहुँदा नेपालमा प्रत्येक वर्ष बेरुजु बढेको पाइएको छ । बेरुजु फर्स्योट...

सुदूरपश्चिममा ५ दशमलव ४ म्याग्नुच्युटको भुकम्प

काठमाडौँ – सुदूरपश्चिममा ५ दशमलव ४ म्याग्नुच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । शनिबार राति ८ बजे र १२ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो । क्षतिबारे भने...

सुदूरपश्चिममा भुकम्पको धक्का

काठमाडौँ – सुदूरपश्चिममा भुकम्पको धक्का महसुस भएको छ । शनिबार राति ८ बजे र १२ मिनेटमा भुकम्पको धक्का महसुस भएको स्थानीयबासीहरुले जनाएका छन् । भुकम्प कति रेक्टर स्केलको गएको भन्ने...