६४ लाख डोज खोप आउँदै

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५...

खोप सहज बन्दै, असोजसम्म एक तिहाइ नेपालीलाई खोप

काठमाडौं – केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई...

जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण आइतबार हुने

काठमाडौँ – लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण गरिदैछ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । नेपाल...

संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा २१ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १८७५ जनामा...

निरन्तर खोप आपूर्ति भइरहेको छ, खोप केन्द्रमा भीडभाड नगरौंः स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप आपूर्ति नियमित भइरहेकाले खोप केन्द्रमा अनावश्यक भीड नगर्न अपिल गरेको छ । खोप अभाव हुने भन्दै खोप केन्द्रहरुमा अनावश्यक भीडभाड बढेपछि मन्त्रालयले नआत्तिन आग्रह...

फरार अभियुक्त सात महिनापछि पक्राउ

कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष...

१५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ : स्वास्थ्य मन्त्रालय (विज्ञप्ति सहित)

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख...

शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने छ : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन् । शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन्...

चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने

काठमाडौं – चीनले नेपाललाई थप १६ लाख मात्रा खोप उपलब्ध गराउनेभएको छ । शुक्रबार नेपालका लागि चिनियाँ राजदूत हो याङ्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो कुराको जानकारी गराएको परराष्ट्र मन्त्रालयद्वारा...

चीनबाट थप खोप आएपछि खोप अभियानले निरन्तरता पाउने

काठमाण्डौ – चीनबाट खोप आउनेबित्तिकै खोप अभियानले निरन्तरता पाउने भएको छ । मौज्दातमा रहेको खोप सकिएकाले काठमाण्डौमा खोप अभियान स्थगित भएको छ । अरु जिल्लाहरुमा प्रशासन र पालिकाको समन्वयमा केन्द्र...

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौँ – कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४...

अबको तीन दिन मनसुन थप सक्रिय हुने, मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाण्डौ – अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने र...