ललितपुर–३ मा डा. तोसिमा कार्की भारी मतान्तले विजयी, उर्जामन्त्री भुसाल पराजित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा...

दार्चुला प्रदेशसभा–२ बाट मानबहादुर धामी पुनः निर्वाचित, एमालेका जोशी पराजीत

काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र भएको दार्चुलाको प्रदेशसभा–२ बाट पुनः मानबहादुर धामी सन्तोष विजयी भएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई १३ सय १५ मतले पराजित गर्दै धामी विजयी...

बाँके २ बाट राप्रपाका धवल शमशेर जबरा विजयी

बाँके – बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन्...

डडेल्धुराबाट देउवा निर्वाचित, सागर ढकालले पाए १३ हजार मत

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक...

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा...

डडेल्धुरामा सागर ढकालले कटाए ८ हजार मत

डडेल्धुरा – डडेल्धुरामा ३१२४८ मतगणना हुँदा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १५५१४ मत ल्याई जित नजिक पुगेका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार १ सय ७१ मत...

दार्चुला प्रदेशसभा–१ मा काँग्रेसका धामी मतान्तर बढाउँदै, एमालेका जोशी १४ सय बढी मतले पछाडी

दार्चुला – दार्चुला प्रदेश सभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीले मतान्तर बढाउँदै लगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १४ सय ६१ मतले अग्रता लिएका...

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित, प्रदीप पौडेलको जीत

काठमाडौं – मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। अब ४ हजार ३४०...

रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी

काठमाडौँ – रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् । निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको...

उदयपुर–२ मा एमालेका रायमाझी निर्वाचित

उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले एमालेका रायमाझी निर्वाचित भएको जानकारी दिए । अधिकृत भण्डारीका अनुसार रायमाझीले...

दार्चुला प्रदेशसभा–२ मा एमालेका जोशीलाई पछि पार्दै गठबन्धनका धामीले लिए अग्रता

दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता लिएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले ५३० मतको अग्रता लिदै पछि पारेका छन् । एमालेका...

ललितपुर–२ प्रदेशसभा ‘२’मा कांग्रेसका चित्रकार निर्वाचित

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् । चित्रकारका...