दार्चुलाको एक होटेलमा काम गर्ने महिलाले महाकालीमा हाम फालेपछि …

दार्चुला – महाकाली नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा पुलघाट नजिक रिङनतालबाट अन्दाजी २८ बर्षीया एक महिलाले महाकाली नदीमा हाम फालेकी हुन् ।...

शशांकको अभिव्यक्तिमाथि छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले...

विश्व हिन्दू परिषद नेपालको १० औं स्थापना दिवस मनाईदै

राजाराम दास काठमाण्डौ – विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका...

आज रामनवमी मनाईँदै, देशभर सार्वजनिक विदा

काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी...

भोलि देशभर सार्वजनिक बिदा !

काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक...

आज चैते दशैँ मनाइँदै

काठमाण्डाै – आज चैते दशैँ मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र...

देशमा पश्चिमी वायुको प्रभाव, यी ठाउँमा हुनेछ चट्याङ सहित वर्षा

काठमाडौँ – हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा...

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौँ – नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित...

गभर्नर अधिकारी निलम्बित

काठमाडौँ – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण...

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं – स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचन आयोगले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । शुक्रबार अपरान्ह ५ बजे आयोगमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा पत्रकार सम्मेलनको...

ठेकेदारका कारण ८ दिनदेखि फोहोर सडकमै

काठमाडौं – पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुद्ध(तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका छन्। सारदा अधिकारीको...

२० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ – सरकारले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा बिहीवार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि...