राष्ट्रपति निर्वाचनको मतदान सुरु

काठमाडौँ – बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको छ । बिहान १० बजेदेखि राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको  र राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख एवम् नेपाली...

श्री एयरलाइन्सको विमानको इञ्जिनमा आगो लागेपछि काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौं – काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको...

धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

कैलाली – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो...

शुक्लाफाँटा निकुञ्जको अर्जुनीलाई प्रमुख प्रवेशद्वार बनाउने बिषयमा छलफल

कञ्चनपुर, झलारी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीलाई प्रमुख प्रवेशद्धारा बनाउने विषयमा छलफल भएको छ। बुधबार निकुञ्जका प्रमुख किशोरकुमार मेहता, शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रणबहादुर महरा र बेदकोटका नगर...

यातायात कार्यालय एकान्तकुनामा बिहान ८ बजेदेखि सेवा सुरु गर्ने तयारी

काठमाडौं- देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा...

पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेला सम्पन्न ,गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति चयन

काठमाडौं – पेशागत बीमा अभिकर्ता संघ नेपालको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रिय बीमक समिति गठन गरिएको छ । भक्तपुरको डोलेश्वर रिसोर्टमा आयोजित भेलाले गोविन्द प्रसाद अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्य...

काठमाडौंसहित पहाडी भेगमा हल्का वर्षा, दिनभर मौसम कस्तो रहला ?

काठमाडौं – काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लागेर धुम्म हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । तर...

आज धेरैजसो स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं -काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लाग्ने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाे तथ्याकं अनुसार आज काठमाडौं,...

आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं– आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर...

‘बौद्ध विश्वविद्यालय जहाँ पनि खोल्न मिल्छ, म हेलम्बुमा खोल्छु, कसले रोक्छ’ ’ : अध्यक्ष शेर्पा

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा बौद्ध विश्वविद्यालय खोल्ने बताएका छन् । मंगलबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले हेलम्बुमा विश्वविद्याय खोल्ने बताएका हुन् । अध्यक्ष शेर्पाले...

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको छ । अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट भने...

खाद्यान्न आयात ३१.४ प्रतिशतले घट्यो

काठमाडौँ – चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न...