छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु

सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका...

मतपत्रको छपाई सम्पन्न, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सोधियो स्पष्टिकरण

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक पर्ने मतपत्रको छपाई सम्पन्न भएको छ । भोलि शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ । बिहीबार भएको नियमित...

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

काठमाडाैँ – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को...

स्थानीय तह चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने

काठमाडौं – सरकारले यही वैशाख ३० गते हुने स्थानीयत तह निर्वाचनमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले...

कर्णाली सरकारले थप्यो ८ दिन सार्वजनिक बिदा

काठमाडौँ – कर्णाली प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय...

निर्वाचन आयोगले गर्‍यो उम्मेदवारको सूची सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न...

आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ

नवलपरासी (पश्चिम) – आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बालगोबिन्दले...

कर्मचारीलाई यातना दिइएको छैन : निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन...

बैशाख २८ गतेदेखि आईपीओ निष्काशन गर्दै रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख...

माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक (सूचना सहित)

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा मंगलबार...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – मंगलबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ...

आज यी ठाउँमा हुनेछ वर्षा, आगमी ३ दिनको मौसम कस्तो ?

काठमाडौँ – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक...