आइसीसीको टोली नेपालमा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन पूर्णरुपले फुकुवा भएको औपचारिक जानकारी गराएको छ । नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिहरुले क्यान माथिको सम्पूर्ण निलम्बन फुकुवा...

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो...

कस्तो रहला आगामी ३ दिनको माैसम ?

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान २०७९ असार १२ गते (आईतबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भु-भागका धेरै स्थानमा र बाँकी भु-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ...

गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ। आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको...

जंगलमा दाउरा काट्न जादा गम्छाको प्रयोग गरि श्रीमतीको हत्या, श्रीमान पक्राउ

अर्घाखाँची – आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको अभियोगमा मालारानी गाउँपालिका-२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुषाल शुक्रबार दिउँसो पक्राउ परेका छन् । घर नजिकै जंगलमा दुवै...

पेट्रोलमा प्रतिलिटर २० र डिजलमा २९ रुपैयाँ मूल्य घट्यो

काठमाडाैं– सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको...

शैल्यशिखर–७ मा रहेको बद्रिनाथ माविमा लगाइएको ताला खुल्यो, असार १८ गते विव्यस पुर्नगठन हुने

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको बद्रिनाथ माध्यमिक विद्यालयमा विगत ५ दिनदेखि लगाइएको ताला खोलिएको छ । शनिवार वडा नं. ७ का वडा अध्यक्ष पुष्पराज जोशी,...

हत्या आरोपमा नाबालकसहित १२ जना पक्राउ

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको...

आज यी प्रदेशमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – देशका विभिन्न भू–भागमा आज बिहानैदेखि पानी परिरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ...

मेलम्ची नदीमा पानीको सतह बढेपछि मध्यरातमा स्थानीयको भागाभाग, बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

काठमाडौं – गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए...

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ...

मतदाता नामावली दर्ता तथा अद्यावधिक विवरण अब घरबाटै भर्न सकिने

काठमाडौं – मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता...