हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौैं – ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष...

करिब २ दर्जन कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु (नामावलि सहित)

काठमाडौं – सरकारले करिब दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो...

भाटभटेनीका सञ्चालक समातिएपछि बैंक तथा वित्तिय संस्थाको कर्जा लगानी जोखिममा

रुषा थापा भक्तपुर – भाटभटेनी सुपरमार्केटका साहुले यत्रो सम्पत्ति कताबाट जोडे ? भनेर वर्षोदेखि बजारमा बहस चल्दै आएको थियो । अधिंकाश मानिसहरु भाटभटेनीका साहुले मुलुकभरको सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता...

मनसुन सक्रिय हुँदै, भोलिदेखि पानी पर्ने क्रम बढ्ने

काठमाडौँ  – आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा...

२० वर्ष चलेका गाडी हटाउन सम्भव छ ?

काठमाडौँ – विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् । नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने...

बैंकमा किन थुप्रियो पैसा ?

काठमाडौं – अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने क्षमता अधिक छ। यसअघिका समय बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी (तरलता) नहुँदा कर्जा नपाउने गुनासो पटक–पटक आउँथ्यो। तर, अहिले...

हङकङ र मकाउ निर्यात हुन्छ ककनीको पानी

काठमाडौँ – ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।...

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा, पुनर्योगको लागि साउन ५ गतेसम्म निवेदन दिन सकिने

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा...

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ –  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका...

१६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन...

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने

काठमाडौं – लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र...

पाचौ नम्बरमा बझाङ पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

बझाङ – नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला पाचौ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला...