विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मसौदा कार्यदल गठन गरेको छ । मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश फर्किएका छन्। भारत सरकारको निमन्त्रणामा छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नयाँदिल्ली पुगेका वाग्ले विभिन्न उच्चस्तरीय...

असोज ८ देखि ठूलो वर्षाको हुने हल्लामा कत्तिको सत्यता, मौसम विभाग भन्छ-अवस्था अझै स्पष्ट छैन

काठमाडौं । यही असोज ८ गतेदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको छ। केही मौसमविद्ले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने...

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त भएका छन्। उहाँ यसअघि तत्कालीन अध्यक्ष हरि गौतमको...

नेपाल व्यापार संघको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौं – नेपाल व्यापार संघको दोस्रो कार्यसमितिको पूर्ण बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संघका अध्यक्ष गिरिराज पोखरेलको अध्यक्षतामा गौशालास्थित होटल पौवा प्रालिमा बैठक सम्पन्न भएको हो। अध्यक्ष पोखरेलले पानसमा...

संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली, ३०० भन्दा बढी सहभागी

ललितपुर- संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं शिक्षालय ललितपुरले साइकल र्‍याली आयोजना गरेको छ। ‘बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता’...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत संविधान निर्माण गरी जारी गरिएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय बाल...

कागे अष्टमी पर्व आज मनाइँदै, कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको...

स्थानीय तह निर्वाचन फागुनमै गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तह निर्वाचन गर्ने गरी तयारी अघि बढाएको जनाएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्ने तयारी...

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले तामाङसँग २२ लाख रुपैयाँ...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री...