भक्तपुर, मदरल्याण्ड स्कूल सूर्यविनायक भक्तपुरले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ प्राप्त गरेको छ । विगत १९ वर्षको लामो समयदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल सूर्यविनायक नगरपालिका वडा नं....
काठमाडौं – बुधबार बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि राजश्व अनुसन्धान विभागले अनुसन्धान...
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध बिस्तार र आपसी सहयोग आदानप्रदान बारे...
काठमाडौं– राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका...
काठमाडौँ – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको...
काठमाडौं – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक...
काठमाडौं – विभिन्न सचिवहरूले आकर्षक निकायमा जान दौडधुप गरेपछि सरकारलाई सचिव व्यवस्थापनमा सकस परेको छ । हाल विभिन्न चार निकाय सचिवविहीन अवस्थामा छन् । तर, सरकारले ती निकायमा लामो समयदेखि...
काठमाडौं – काठमाडौं–रक्सौल विद्युतीय रेलको निर्माण लागत करिब ४ खर्ब लाग्ने अध्ययनले देखाएको छ। भारतले तयार गरेको फाइनल लोकेसन सर्भे (एफएलएस) को प्रतिवेदनले उक्त रेलको लागत ४ खर्ब रुपैयाँ देखाएको...
काठमाडौँ – एसिया कपमा २०२३ मा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तानबीचको खेल १३ भदौमा पाकिस्तानको मुल्तानमा हुनेछ। नेपाल र पाकिस्तानसहित भारत समूह ‘ए’ मा...
रमेश बहादुर सिंह बझाङ आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने मष्टा गाउँपालिका बझाङकै दोस्रो भएको छ । बुधबार मष्टा गाउपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९/०८० को बार्षिक सार्बजनिक सुनुवाइ...
काठमाडौं – यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने...
दाङ– ट्रक दुर्घटनामा परेर घाइते अवस्थामा च्यापिएका चालकको चार घण्टापछि उद्दार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना हुँदा चालक बसन्त चौधरी भित्रै च्यापिएका थिए...