भारतबाट घटेर आयो ग्यासको मूल्य, नेपालमा के होला ?

काठमाडौँ – भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ...

आज गुरुपूर्णिमा मनाइँदै

काठमाडौं – गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार...

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११...

वडाध्यक्षको दबाबले सर्वसाधारणले आत्महत्या गरेको आरोप

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका १ स्थित सापिङका ६८ वर्षीय उडेन्द्रबहादुर पन्तको शव आठ दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको छ । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय...

नेपालले यूएईलाई ३ विकेटले हरायो

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा...

सहचालक यात्रु कोचेको कोच्यै गर्ने, बुढाबुढी, ज्येष्ठ नागरिक र अपांग भनेर कसैले सीट नछोड्ने !

अनुसा थापा भक्तपुर सर्वसाधारणमा चेतना नभएपछि जति नै कानुन बनाएपनि के अर्थ लाग्छ ? भन्ने पुष्ट्याई सार्वजनिक सवारी साधनमा हुन्छ । सार्वजनिक यातायातमा सरकारले लक्षित वर्गका लागि भनेर सीट छुटट्याएको...

आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई नागरिक सेवामा लाग्नुपर्ने – प्रहरी महानिरीक्षक

चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरूपमा नागरिक सेवामा लाग्नुपर्ने बताउनुभएको छ...

लेकम गाउँपालिकामा चितुवा मृत फेला

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा एक चितुवा मृत फेला परेको छ । वडा नं. १ को दानुगाडमा उक्त चितुवा फेला परेको हो । सुतिरहेको देखेपछि स्थानीयले केहिबेर टाढैबाट नियालेका थिए ।...

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, आज उडान नहुने

काठमाडौँ – श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको...

आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

आजको मौसम : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही...

नारायणघाट-मुग्लिन सडकखण्ड फेरि अवरूद्ध

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी...