कार दुर्घटना हुँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको...

देशभर चिसो बढ्यो, तराईमा हुस्सु र कुहिरो, सतर्कता अपनाउन आग्रह

काठमाडौं  – काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.५ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको...

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण घट्यो

काठमाडौँ – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो । एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य...

नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो । पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि...

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना

काठमाडौँ – बागलुङमा चालू आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ...

प्रमुख आयुक्त थपलियाकाे आराेप – महिलामाथि दलहरूले राजनीतिक हिंसा गरे

काठमाडाैं  – राजनीतिक दलहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दिने समयमा महिलामाथि व्यापक विभेद् गरेको निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न निर्वाचनमा...

त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि...

अर्किड आइडल गायन प्रतियोगिता २०७९ को आठौँ संस्करण सम्पन्न, दिपीका विक बनिन् विजेता

काठमाडाैं – अर्किड आइडल गायन प्रतियोगिता २०७९ को आठाँ संस्करण सम्पन्न भएको छ । शुक्रवार नविन कार्कीको निर्णायकमा भएको फाइनल राउण्डमा १६ जना प्रतियोगिहरुले भाग लिएका थिए । जसमा दिपीका...

चोलेन्द्रबारे संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय...

कुनै किसिमका घटना नहोस् भनि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा, प्रधानन्यायाधीश प्रवेश गर्ने गेट बन्द

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।...

ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु

काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । सडक विभागका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको हो । १७ करोड ६८ लाख...

आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी

काठमाडौँ – काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ। मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो। अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी...