४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

भक्तपुर, २१ मंसिर । भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरबासीले भक्तपुर नगरपालिका वडा...

आक्रोशित बन्दै सिरहाका मिटरब्याजपीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

मुकेश कुमार यादव सिरहा, २१ मंसिर। जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन्। यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका १९ सन्हैठामा...

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, २१ मंसिर । सरकारले एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।   बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि...

पुरुष मृत फेला

जनकपुरधाम, २१ मंसिर । धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् । अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत फेला परेका...

पुुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

काठमाडौं, २१ मंशिर।  पुुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ ।   लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदैछ ।  संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा...

चितवनमा महिलालाई यौ’न व्यवसायमा लगाउने १० ऐजेन्ट पक्राउ

चितवन, २० मंसिर । चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका...

भारतमा एक नेपाली बेपत्ता

बैतडी, २१ मंसिर । बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका  लोगसिंह विष्ट नामले  चिनिने  १८ वर्षीय  दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन्। विष्ट यहि...

खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने

काठमाडौं, २१ मंसिर । उच्च अदालत पाटनले  नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरले शिष्टाचार भेट गरेकी छन्। प्रधान...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।...

बाँकेमा एकदिने निःशुल्क मोतिबिन्दु छनौट शिबिर सम्पन्न

बाँकेमा एकदिने निःशुल्क मोतिबिन्दु छनौट शिबिर भव्यताका साथ सम्पन्न भएको छ। नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठान,तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती दाङको आयोजनामा र राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा बुधबार राप्ती सोनारी...

बैतडीका एक युवक भारतको बेंगलोरबाट बेपत्ता

बैतडी – बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्। जिल्लाको पाटन नगरपालिका–४ ढकालीका  लोगसिंह विष्ट नामले  चिनिने  १८ वर्षीय  दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन्। विष्ट यहि मंसिर ८...