जाजरकोटमा भूकम्पमा परी नलगाडकी उपमेयर सिंहसहित २० को मृत्यु

जाजरकाेट – जाजरकोट केन्द्र भएर गएकाे भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार...

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, ५० जनाको मृत्यु, थप विवरण आउन बाँकि

काठमाडाैं- जाजरकोट आसपासलाई केन्द्र बनाएर हिजाे राति गएको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हाे। भूकम्पको धक्का...

कञ्चनपुरमा एक पुरुष मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ५५ वर्षीय प्रेमसिंह ऐर आफ्नै घरमा शुक्रबार मृत फेला परेका हुन्। घटनाको बारेमा प्रहरीले थप  अनुसन्धान गरिरहेको...

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ। नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो। धामी बिहीबार थालिगडाको नजिकैको...

दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन

काठमाडौं,१७ कात्तिक २। नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३÷११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ । जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट...

रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको...

विश्वकपमा स्थान बनाउन नेपालले पायो १३५ रनको लक्ष्य, कुशल मल्लको उत्कृष्ट बलिङ

काठमाडौं- आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...

युएईविरूद्ध बलिङ गर्दै नेपाल, दीपेन्द्रसिंह ऐरी टिममा फर्किए

काठमाडौँ – आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ। खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ।...

काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९...

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ – तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री...

कर्णालीमा उपभोक्ता समितिकाे मनपरी, दुइवटा समिति बनेकाे खुले पछि गराइयाे रकम फिर्ता

सुर्खेत – योजना माग गर्दा नै उपभोक्ता समिति गठन गरेर भागवण्डा हुने गरेको छ । मुख्य राजनीतिक दलका नेताहरुको मिलेमत्तोमा एक, एक जना प्रतिनिधि पठाएर योजना पास नहुँदै उपभोक्ता समिति...

सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाउँदै

काठमाडौं – सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए...