नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल

काठमाडौँ – नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ुग्रान्ड गोल्ड मेडलु...

धनगढीका मेयर हमालको सजाय दिने तरिका : अटेरी गर्नेलाई खादाले सम्मान

कैलाली – मोहनापुल–अत्तरिया ६ लेन सडकको मेडियनको तालजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले तारजाली नाघ्न हुन्न भन्ने चेतना फैलाउन एक जनालाई खादाले सम्मान गरेका...

यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि...

होली पर्वको नाममा उछृङ्खल क्रियाकलाप नगरौँ : नेपाल प्रहरी

काठमाडौं – नेपाल प्रहरीले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन भन्दै नेपाल प्रहरीले...

पारिवारिक रिसइबीका कारण छिमेकीको बालकको हत्या, श्रीमान-श्रीमती पक्राउ

विराटनगर – मोरङको सुनबर्सी नगरपालिका– १ मा बालकको हत्या आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका– १ का डिल्लीबहादुर माझीको १४ वर्षीय छोरा विशाल माझीको हत्या आरोपमा प्रहरीले...

नेपाल यू–१९ विश्वकपका लागि छनोट

काठमाडौं – निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६...

व्यवसायीहरु मारमा पर्दा समेत सरकार कानमा तेल हालेर बसेको छ : अध्यक्ष हरि गाैतम

काठमाडाैं – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले उद्योगी, व्यापारीहरुको समस्या सामाधानका लागि निरन्तर खबरदारी गरिरहेको र सरकार मौन बसेको आरोप लगाएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ...

सडकसँग आवद्ध बालबालिकाहरूको लागि मोबाइल स्कुल सञ्चालन

काठमाडौँ – फाल्गुन १७ सडकसँग आवद्ध बालबालिकाहरूको शैक्षिक स्तर उकास्न ‘साथ साथ’ नामक सामाजिक संस्थाले मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ । संस्थाले आफ्नो २५ औ वार्षिक उत्सवको अवसरमा मोबाइल...

आठ दलीय सांसदहरुको आज प्रशिक्षण

काठमाडाैं – नेपाली कांग्रेस लगायत ८ दलले आज काठमाडौंमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ...

बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निस्कासन तथा बिक्री खुला गर्दैछ।लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपछि अब सर्वसाधारणको लागि निष्कासन गर्न लागेको...

देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडाैं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली...

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

काठमाडौं – सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था...