सर्लाही, २२ पुस । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो । सर्लाहीका प्रमुख...
काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला...
विराटनगर, २२ पुस । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।...
काठमाडौं, २२ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...
भक्तपुर, २२ पुस । विज्ञहरुले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभब सुनाएका छन् । उनीहरुले अरु विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभब...
हेमन्त केसी सुर्खेत, २२ पुस । तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र संमृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ । राज्यले भारी लगानी गरेको छु भन्न नछोडे पनि...
काठमाडौं, २२ पुस । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभुमी तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने...
रौतहट – नेपाल शिक्षक संघ रौतहटका पदाधिकारीहरू धर्नास्थल पुगेर शिक्षक कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। नेपाल शिक्षक संघ रौतहटको तेस्रो पूर्ण विस्तारित बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम मावि विजयपुरमा भव्यरुपमा...
बझाङ – बझाङ जिल्लालाई आलुमा आत्मनिर्भर भए जस्तै अन्य दलहन बालीमा पनि आत्मनिर्भर बनाउने भावी योजनाका साथ आफु लागिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, बझाङका कार्यालय प्रमुख श्री...
सर्लाही– शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी भएको छ । विरोध प्रदर्शनका क्रममा शुक्रबार ज्यान गुमाएका युवकको शव घटनास्थलबाट उठाउन आन्दोलनकारी दिएका छैनन् ।...
आज काठमाडौंको चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने भएको छ। उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे...
काठमाडौँ – गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त...