काठमाडौं- नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन्। बैंकले एक सूचना जारी गर्दै सिइओमा पाण्डे नियुक्त भएको जनाएको हो। बैंकको पुस ६ गते बसेको सञ्चालक...
काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव...
भक्तपुर, ६ पुस । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेज (नेक) ले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट...
बिशाल बस्नेत महोत्तरी, ६ पुस । रातु नदी उत्खनन् विरुद्ध बर्दिवास नगरपालिकाका राजनीति दलहरू एक जुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले उक्त नदी उत्तखनन गरेको भन्दै संरक्षणको पक्षमा उभिएका हुन् । बिहीबार विज्ञप्ति...
सुनसरी,६ पुस । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
काठमाडौं – नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । साधारण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका ६६२ जना असईका लागि वरिष्ठ हवलदारहरूको बढुवा सिफारिस प्रकाशित गरेको...
काठमाडौं – दार्चुलाको महाकाली नगरपालिका-२ का कुन्दन सिंह नगालले ५ वर्ष अगाडि सशस्त्र प्रहरीको जागिर छाडेका थिए । १४ वर्ष सशस्त्र प्रहरी बलमा जागिर खाएका उनले त्यहाँ खासै प्रगति होला...
कैलाली – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्।...
काठमाडौँ – विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन...
काठमाडौं, ६ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा...
काठमाडौं, ५ पुस। माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन्। ५५ वर्षीय उदासलाई सातदोवाटोबाट...
काठमाडौं, ५ पुस। सामाजिक सञ्जालमार्फत ब्लाक मेलिङ गरेर ठगि गर्ने तीन जना चितवनमा पक्राउ परेका छन्। अश्लिल भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती...