काठमाडौँ – लामो समयपछिको हिउँदे वर्षाले किसान खुशी भएका छन् । हिजो काठमाण्डौदेखि सुदूरपश्चिमसम्मका धेरै ठाउँमा हल्का पानी परेको छ । अहिलेको वर्षाले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ...
काठमाडौं – पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य...
आजमिति २०८० साल माघ १९ गते तदअनुसार २ फरवरी सन् २०२४ शुक्रबार, अभिजित् मुहूर्तस् बिहान ११ः५५देखि १२ः३७ सम्म, काठमाण्डौंमा सुर्योदयः बिहान ०६ः५०, सुर्यास्तस् बेलुका ०५ः३७ बजे मेषः नवीकरण ऊर्जाले तपाइँको कसरतलाई ईन्धन गर्दछ र...
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रम पनि बढेको भन्दै...
काठमाडौं – जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा...
काठमाडौं – नेपाल प्रहरीले व्यावसायी अरुण चौधरीलाई पक्राउ गरेकोमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले असन्तुष्टि जनाएको छ। परिसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक...
काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीमाथि धरपकड हुँदा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने बताएका छन्। अग्रवालले आज आयोजित पत्रकार सम्मेलनमा विदेशी लगानी...
झापा – कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट र व्यवहारिक जटिलताका कारण घर दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापालीका एक युवाको उद्दार गरिएको छ। भद्रपुर नगरपालिका-१० का अजीत राजवंशीलाई...
काठमाडौँ – त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो...
कञ्चनपुर – कञ्चनपुरमा महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा एक युवक पक्राउ परेका छन्। महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलेलीका ३२ वर्षीय शेर बहादुर ऐर बुधवार...
काठमाडौ – नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ । अघिल्लो दुईदिन अर्थात माघ १६ गते...
काठमाडौं, १८ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...