नेशनल प्याब्सन काठमाडौँले खेल शिक्षकहरुलाई दिएको १५ दिने तालिमको समापन

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा पुस २५ गतेदेखि जारी खेल शिक्षकहरुको तालिमको आज समापन गरिएको छ । बुधबार नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष...

नेपाल व्यापार संघले फागुन १२ गते साँखुमा बृहत बनभोज कार्यक्रम गर्ने

काठमाडौँ – नेपाल व्यापार संघले फागुन १२ गते शनिवार बृहत बनभोज कार्यक्रम गर्ने भएको छ । हिजो बसेको कार्यसमिति पदाधिकारी बैठकले बनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ । काठमाडाैंको शंखरापुर...

हनुमानजी र ब्रह्मस्थानमा आगलागी, एसपीको टोली घटनास्थलमा

सञ्जय मिश्रा रौतहट १० माघ। रौतहटको  इशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ।   भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै...

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी...

आज माघ १० गते बुधवारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस !

आजमिति २०८० साल माघ १० गते तदअनुसार २४जनवरी , सन् २०२४ बुधवार, शुक्लपक्षको चतुर्दशी १० बजेसम्म तत्पश्चात पुर्णिमा तिथि, नक्षत्र, योग, राशिमा चन्द्रमा, आज स्थिर कार्यको लागि शुभ छ ।...

आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने, हिमालमा हिमपात हुने

काठमाडौं, १०  माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

नगरप्रमुख नै भन्छन्- नदी उत्खनन‍्लाई रोक्नु हुँदैन

महोत्तरी, ९ माघ । पछिल्लो समय बर्दिवासस्थित रातु नदीमा अनुचित उत्खनन् भएको भन्दै चर्को विरोध भइरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने उत्खनन‍्लाई रोक्न नहुने प्रतिक्रिया दिएका छन्। उनले हाल नदीको उत्खनन् मापदण्डअनुसार नै...

नोटबाट सर्छ सङ्क्रामक रोग, ९८ प्रतिशत नमुनामा कीटाणु

काठमाडौँ – हामीले दैनिक प्रयोग गर्ने नोटबाट सङ्क्रामक रोग फैलिने भएकाले नागरिकको स्वास्थ्य अधिकार संरक्षणमा राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिए पनि त्यस्तो भएको पाइएको छैन। नोट वा सिक्का प्रयोग...

दुई दिनमै ४२ जना फरार अभियुक्त प्रहरी नियन्त्रणमा

चितवन, १० माघ । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा...

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर, १० माघ । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया...

दार्चुलाको एक विद्यालयमा आगलागी

दार्चला – दार्चुलाको एक विद्यालयमा आगलागी भएको छ। महाकाली नगरपालिका–४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो। सोमबार राति विद्युतको तार सर्ट भएर कम्प्युटर कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले...

नेपाल व्यापार संघले फागुन ५ गते बनभोज कार्यक्रम गर्ने, स्मारिका प्रकाशनको समेत तयारी

काठमाडौँ – नेपाल व्यापार संघको कार्यसमिति पदाधिकारी बैठक सम्पन्न भएको छ । आज काठमाडौँको खिचापोखरीमा सम्पन्न बैठकले महत्वपूर्ण निर्णय समेत गरेको छ । बैठकले फागुन ५ गते बनभोज कार्यक्रम गर्ने...