काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...
मानव होस् या पशुपन्छी, जीवजन्तु कोही पनि पानीबिना बाँच्न सक्दैन । तर, केही वर्षयता देशभरका खोला, नदीनाला, कोशी समेत प्रदूषित बन्दै गएको छ । त्यहाँ पानी समेत सुक्न थालेको छ...
बैतडी – बैतडीमा डढेँलोमा परेर दुई महिला घाइते भएकी छन्। दशरथचन्द नगरपालिका–१ की ४६ वर्षीया धौली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्। दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै...
बैतडी – बैतडीमा एक जना मृत फेला परेका छन्। पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन्। दाङ घर भइ हाल...
काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको छ। सख्वाँ डेरीमा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो...
काठमाडौं – कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय...
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् । विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री...
काठमाडौं – गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी भए सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन माग गरेकी छन् । आज आइतबारका लागि तोकिएको पेशी पनि ‘हेर्न नमिल्ने’मा...
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त...
भक्तपुर । २०५८ सालदेखि जग्गा अधिग्रहण गरेर पनि सुरु हुन नसकेको भक्तपुरको गर्वको योजना अरनिको सभा भबन निर्माण गर्ने भक्तपुरबासीको सपना पूरा हुन सुरु भएको छ । एक भव्य समारोहवीच...
डडेल्धुरा – डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेको बागमती प्रदेश ०१ ००१ क ५६५१ नम्बरको टिप्पर सिरोडमा दुर्घटना हुँदा २...