जनतालाई भ्रमित बनाएर पटक–पटक मन्त्री खाएका कमल थापा आर्मीको नाममा ‘धमिलो पानीमा माछा मार्न खोज्दै !’

अनुसा थापा भक्तपुर राजतन्त्र हटाउनका लागि सात राजनीतिक दलले २०६२–६३ सालमा १९ दिन आन्दोलन गरेका थिए । त्यतिबेला गृहमन्त्री कमल थापाले सम्हालेका थिए । उनले राजाको विरोधमा उत्रिएका हरेकलाई गोली...

नयाँ बसपार्कमा जबरजस्ती झोला तानेर यात्रुलाई दुःख दिने १० जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला...

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौँ – इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा...

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल...

ठेकेदारको लापरवाहीले साइपालमा खाद्यान्नको अभाव

बझाङ – सदरमुकाम चैनपुर बाट तिन दिनको पैदल यात्रा गरेर पुगिने साइपाल गाउँपालिकामा यतिखेर भन्ने ठेकेदार र पालिकाको लार्पवाहिका कारण खाध्यान्न अभाव भएको छ। सडक सञ्जाल समेत नपुगेको र  सॐ...

नेसनल प्याव्सन भक्तपुरमा उदघोषण तालिम सम्पन्न

भक्तपुर – नेसनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि  ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । साउन ५ गते देखि...

आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

काठमाडौँ – आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन...

सतर्कता तह पुग्यो महाकाली नदीमा जलसतह

काठमाडौँ – महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ।...

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ करोडौं रकम

काठमाडौं ‍- अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा...

एलपी ग्यासको आयातमा कमी

काठमाडौँ – गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको...

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ – थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठाेकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका...

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

काठमाडौं – मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान...