सिरहा- औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आर्थिक वर्ष...
वीरगंज, २२ मंसीर। बहुदरमाई नगरपालिकाको बहुअरी गाउँ नजिक रहेको गण्डक नहरको तिलावे पुल भत्किएको छ महीना बितिसक्दा पनि पुनर्निर्माणमा कुनै चासो देखिएको छैन । पुल भत्किएपछि आवतजावतमा गम्भीर समस्या उत्पन्न...
काठमाडाैँ –शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई सरकारले अनुरोध गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रलाई शिक्षकहरुलाइ मासिक तलब भत्ता...
काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएर प्रेम गर्ने, अश्लील तस्बिर आदानप्रदान गर्ने र अन्तिममा चरित्र हत्या तथा ‘ब्लाकमेलिङ’ गर्ने तरिका नौलो रहेन। यसै सन्दर्भमा तीन वटा फेसबुक चिनजान, प्रेम,...
काठमाडौँ- भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गर्नुभएको छ । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गर्नुभएको थियो । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका...
ललितपुर, २१ मंसीर । भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्न ढिला गर्न नहुने...
काठमाडौँ- विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय...
काठमाण्डौ – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौ आउँदै हुनुहुन्छ । निजी भ्रमणको सिलसिलामा काठमाण्डौ आउन लाग्नुभएका उहाँ आजै स्वदेश फर्कनुहुनेछ...
काठमाडौँ- नेपाल व्यापार संघको पदाधिकारी बैठक बसेको छ । बिहिबार काठमाडौँको खिचापोखरीमा रहेको घुइँचो रेष्टुरेन्टमा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो । बैठकले महत्वपूर्ण दुइवटा...
काठमाडौँ- नेपाल व्यापार संघको पदाधिकारी बैठक बसेको छ । बिहिबार काठमाडौँको खिचापोखरीमा रहेको घुइँचो रेष्टुरेन्टमा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो । बैठकले महत्वपूर्ण दुइवटा...
काठमाडाैँ – नेपाल प्रहरीले जवान पदका लागि नयाँ भर्ना खोलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले १ हजार एक सय ६५ पदमा नयाँ भर्ना...
काठमाडौं, २१ मंसीर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका...