आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै, आजै तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

काठमाडौँ- सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय...

भक्तपुरका विभिन्न स्थानमा आज १० घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ – भक्तपुरका विभिन्न स्थानमा सोमबार १० घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै थिमी वितरण केन्द्रको सल्लाघारी फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा सोमबार बिहान...

आज तमु ल्होछार मनाइँदै

काठमाडौं – गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।...

ढुङ्गाले लागेर बझाङमा एक महिला स्वास्थ्य स्वयंसेविकाकाे ज्यान गयाे

बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ आमवगरकी ४१ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका पञ्चमाला जोशीको ढुङ्गाले लागेर ज्यान गएको छ । सडकमा हिँडिरहेको बेला माथिबाट खसेको ढुङ्गाले लागेर जाेशीकाे...

राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ

काठमाडौं- राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाई रहेका छन् । उनलाई अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। धादिङ, गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो। धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३...

क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु

काठमाडौँ – क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ। १३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । उनको निधन हृदयघातका कारण शुक्रबार राति भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । त्यसपश्चात अस्पतालले...

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, बेलुकासम्म अरू ठाउँमा पनि पानी पर्ने सम्भावना

काठमाडौँ – मौसमविद्हरूले पूर्वानुमान गरेअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ । गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै...

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च...

दुई हप्ता नपुग्दै पश्चिम नेपालमा ७ भूकम्प

काठमाडौं – पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो...