५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ

काठमाडाैं –  काठमाडाैं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन...

निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने निर्माण व्यवसायीहरुको चेतावनी

काठमाडाैं – निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।  शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन उनीहरुले संसद भवन अगाडि बिरोध प्रदर्शन गर्दै उनीहरुले निर्माण...

निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिए

काठमाडौं – निजी विद्यालयहरुले प्रश्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता...

सर्वसाधारणलाई दुःख दिने ट्याक्सीको दर्ता र रोड परमिट खारेज गर्नुपर्ने होइन्, सरकार ?

नेपाल सरकारले सार्वजनिक सवारी साधनलाई अत्यन्त आवश्यक क्षेत्रमा राखेको छ । यो सिँधै जनतासंग जोडिएको भएकाले सार्वजनिक सवारी साधनले बन्द, हड्ताल र जुलुस गर्न पाउँदैन् । अटोशोरुमसंग गाडी किनेर यातायात...

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ

काठमाडाैं – नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान...

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई...

साउदीको जेलमा ४८० नेपाली

साउदी – नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने,...

विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमायो

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ  नाफा कमाएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष...

कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै महानगरपालिका पुगेपछि तनाव सिर्जना

काठमाडौं – कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ । बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी...

मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाले ज्यान गुमाए, ५५ जना घाइते

काठमाडौं– गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका...

रोजगारी र कृषि उद्यमका नारा कागजमा मात्रै सिमित 

काठमाडाैं – हरेक सरकारले कृषि उद्यम र स्थानीय स्तरमा नै युवाहरुलाई रोजगारी श्रृजना गर्ने कुरा आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेपनि सर्वसाधरणले त्यसको महशुस गर्न पाएका छैनन् । वैज्ञानिक भूमि...

पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज

  काठमाडौं– वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स...