आफैँ लथालिङ्ग सरकारी कार्यालय, छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ?

जनतालाई सहज र सरल रुपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो । जनताबाट उठाएको करले नै सरकार चल्छ । त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै । अशक्त र अव्यवस्थित...

धनगढीमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु

धनगढी – धनगढीमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको...

हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा, हवाई भाडा महँगो

काठमाडौँ  – हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएको छ । सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने...

एकै पटक १२० जना डिएसपीको सरुवा ! (सूचीसहित)

काठमाडौँ – नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को एकैपटक सरूवा भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ १२० जना डिएसपीको सरूवा गरेका हुन्। सरुवा भएका डिएसपीहरुले...

काठमाडौं र ललितपुरका यी ठाउँमा आज ८ घण्टा विद्युत सेवा बन्द हुने

काठमाडौं – काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न...

नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति...

भागबण्डा माग्दै सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् ।...

भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

काठमाडौं – साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक...

अमेरिकी सिनेटर होलेन काठमाडौंमा

काठमाडौँ – अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन्। काठमाडौंस्थित अमेरिकी...

उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदुतबीच सिंहदरबारमा भेटवार्ता

काठमाडाैं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदुत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ । शुक्रवार उहाँले सिंहदरबारस्थित मन्त्रायमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा नेपाल–बेलायतबीचको...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डोल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित...

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

झापा, दमक नगरपालिका–२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका–५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ...