डोटी – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु...
काठमाडौँ – सुनको भाउ बिहिवार एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार...
काठमाडौँ – देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...
काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको...
काठमाडौं – आईसीसी महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई...
कास्की – रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधबार बागलुङको निसिखोला–६, जाउलेपानीमा सो बस दुर्घटना भएको हो । बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल...
पोखरा – प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा अघिल्लो वर्ष स्थायी नियुक्ति पाएका १२९ जनाको नियुक्ति एकैपटक बदर गरिदिएको छ । कात्तिक १३ गते बसेको आयोगको बैठकले प्रचलित...
धादिङ- पृथ्वी राजमार्गमा दुई वटा बस एक आपसमा ठोक्किएका छन । यसरी भएको दुर्घटनामा परी १३ जना घाइते भएका छन् । गोरखाबाटबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक...
काठमाडौँ – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभागले जनाएको छ । उनका अनुसार कात्तिक २४...
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन...
महोत्तरी – छठ पर्वको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । छठको पहिलो दिन हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन्...
कञ्चनपुर — सुदूरपश्चिम प्रदेशमा दसैं र तिहारको जुवातास खेल्ने ३ सय ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ देखि कात्तिक २० गतेसम्म प्रदेशका ६ जिल्लाबाट २९ लाखभन्दा बढी...