पुरानो निर्णय र नयाँ प्रचार बिजुली दर घटाउने को हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजबाट बुधबार सार्वजनिक भएको पोस्टले सिँचाइ प्रयोजनका लागि विद्युत दर प्रतियुनिट तीन रुपैयाँ भएको उल्लेख गर्दै त्यसलाई सरकारको उपलब्धिको रूपमा प्रस्तुत गरेको छ। तर, उक्त...