बैतडीमा स्वाब सङ्कलन गर्ने किटको अभाव, जिल्लाभरी जम्मा पाँचवटा किट
बैतडी – गौरी फन्टा नाकाबाट बैतडी आएका ८५ जनाको तिब्र रुपमा खोजी भईरहे पनि स्वाब सङ्कलन गर्ने किट नै नभएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख...