संक्रमित बढेसँगै बजेटमै समेटिएको ‘कोरोना बिमा’ योजना बन्द

काठमाडौं – आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ । कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी...

कोरोनाबाट नेपालमा १०औँ व्यक्तिको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ...

नेपालमा एकै दिन ३३४ जना कोरोना संक्रमित थपिए, कुल संख्या २ हजार ६३४ पुग्यो

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ३३४ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...

युएइमा अलपत्र नेपालीहरुको भोलीबाट उद्धार गरिने

युएई – सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल ल्याइने छ । युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा...

पर्सा र बारामा उपचाररत १२ जना कोरोना मुक्त भएपछि डिस्चार्ज

वीरगञ्ज – पर्सा र बारामा उपचाररत १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७...

काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने

काठमाडौं – काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना...

रौतहटमा पनि एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट – रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार...

दैलेखमा एकै दिन १०५ जनामा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण...

भोलीबाट विदेशमा रहेका नेपालीहरुको उद्धार गरिने, बर्माबाट आउँदैछन् २६ जना नेपाली

काठमाडौं – कोभिड–१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको...

कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना डिस्चार्ज हुदै

मोरङ – विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो दोस्रो परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् । अस्पचालमा...

उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठक जारी, सीडीओ, जनप्रतिनिधि र सुरक्षा निकायको सहभागिता

काठमाडौँ – उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेको छ । उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौँको हलमा आकस्मिक बैठक बसिरहेको...

‘निसर्ग’ चक्रवातको प्रभाव शुक्रबार बढी हुने, एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान

काठमाडौं – अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...