मंगलबार ३४ जनाले कोरोना जिते, निको हुनेको संख्या १० हजार ३२८ पुग्यो

काठमाडौँ – मंगलबार ३४ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ३४ जनाले कारोना जितेको बताए ।...

मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चाेक मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता भएका छन् । आज दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत...

अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा

जलेश्वर – अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर...

आगामी राष्ट्रिय जनगणनामा विपद् जोखिमको अवस्थाबारे स्थानीय तहसम्मको विवरण सङ्कलन गरिने

नेपालमा भौगर्भिक तथा प्राकृतिक विपद्को जोखिमसम्बन्धी स्थानीय तहसम्मको तथ्याङ्क आगामी बाह्रौँ राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त गर्नसकिने सम्भावना खुलेको छ । विपद् जोखिम पूर्वानुमानको एकीकृत तथ्याङ्कको अभाव भइरहेको समयमा जनगणनाबाट...

लामो दूरीका सवारी समेत खोल्न यातायात व्यवसायीहरुकाे माग

सरकारले अहिले छोटो दूरीका सवारीसाधनको आवागमन मात्रै खुला राखेको छ । तर, व्यवसायीहरुले भने सबै प्रकारका सार्वजनिक सवारी साधनहरु खुला गर्न माग गरेका छन् । छोटो दूरीको गाडी चलाउँदैमा मानिसहरुको...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने एक जना १४ वर्षपछि पक्राउ

आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने

काठमाडौं – सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन ।...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, आकश्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह

काठमाडौ – आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरैजसो ठाउँमा अहिले सामान्य वर्षा भैरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश,...

अझै नेपालीको पहुँच छैन कालापानीसम्मै, सुरक्षाकर्मीले समेत टेक्न र देख्न पाउँदैनन्

काठमाडौं – नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी...

आजदेखि देशभरका यी अस्पतालका आकस्मिक सेवा निःशुल्क हुने

काठमाडौंं – देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/र७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर...

कञ्चनपुर क्षेत्र नं. २ मा खर र फुसका छाना भएका ७६१ घर प्रतिस्थापन गरिने

कञ्चनपुर–खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने सरकारको लक्ष्य अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका ७ सय ६१ घर छनोट भएका छन । शहरी विकास तथा भवन निर्माण...

आजकाे राशिफल : आषाढ ३० गते मंगलबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल आषाढ ३० गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...