शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णय फिर्ता, भुक्तानी गर्ने सहमति

काठमाडाैँ – शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णयबाट विद्यालय सञ्चालक पछि हटेका छन् । प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत...

नेपालमा आठ जिल्ला कोरोनामुक्त

काठमाण्डौ – नेपालमा आठ जिल्ला कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका...

आइतबार थप १ सय ५६ जनामा कोरोना पुष्टि, ५८ जना डिस्चार्ज

काठमाडाैँ – नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

आइतबार ५८ जनाले कोरोना जिते, ६६ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडौँ–  आइतबार ५८ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ५८ जनाले कारोना जितेको बताए । यस्तै...

 सिरहामा २५ केजी गाँजा बरामद

मुकेश यादव, सिरहा  सिरहा प्रहरीले २५ केजी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख प्रहरी निरीक्षक जनक पुरिको कमान्डमा खटिएको प्रहरी टोलिले विशेष सुचनाका...

भाेलीदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने

काठमाडाैँ – भाेलीदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन...

स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी

काठमाडौँ – कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ ।...

चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं – सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् । नेपाल एयरलाइन्स र...

नेपाल एयरलाइन्स संकटमा, १४५ जनालाई हटाइयाे

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले लामो लकडाउनका कारण उडान प्रभावित भएकाले आय पनि करिब ९० प्रतिशतले घटेको जनाएको छ । निगमले आइतबार सञ्चारकर्मीहरुसँगको छलफलमा आन्तरिक उडान समेत...

मनसुन थप सक्रिय भएसँगै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

मनसुन थप सक्रिय भएसँगै बाँकेका राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट हुनसक्ने क्षतिको जोखिमबाट जोगाउन राप्ती नदी तटीय...

गण्डकीमा २४ जना कोरोना संक्रमित थपिए, कुल संख्या १३ सय नाघ्यो, निको कति भए ?

कास्की – गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३२० पुगेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले...

अबको ३ दिन यी नदीहरुमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ – आज कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ...