आजकाे राशिफल : साउन ११ गते आइतबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन ११ गते । आईतबार । ईश्वी सन् २०२० जुलाई २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

 नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला

नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गर्दा पहिरोमा परेर बेपत्ता भएका नौगाड गाउँपालिकाका एक...

रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १३औं शृङ्खला सम्पन्न (भिडियो सहित)

काठमाडाैँ – रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १३औं शृङ्खला सम्पन्न भएको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र...

प्रमुख प्रशासकीय अधिकृतले गरे वडाध्यक्षमाथि कुटपिट

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा...

हान र तीनवटा ट्रेड युनियनले गरेको सम्झौताको विरुद्ध चरणबद्ध आन्दोलनकाे घाेषणा

मुकेश कुशवहा  समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघको गत बुधबारको विशेष अधिवेशन पछिको पदाधिकारीको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष केशवराज अधिकारीले आफुलाई ठुलो र आधिकारिक भनिएका तीनवटा...

माउन्टेन टेलिभिजनलाइ भ्रामक समाचार हटाउन र माफि माग्न तीन दिने अल्टिमेटम

मुकेश कुशवहा  माउन्टेन टेलिभिजनमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईप्रति लक्षित दुरासयपूर्ण समाचारप्रति आपत्ती जनाउदै टेलिभिजनमा ज्ञापन पत्र पेश गरेका छन् । गत असार ३१ गते...

शनिवार थप एक सय ९ जनामा कोरोना पुष्टि, ७०.६ प्रतिशत संक्रमित डिस्चार्ज

काठमाडाैँ – नेपालमा शनिबार थप एक सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

कैलाली कञ्चनपुरमा मल (युरिया) अभाव, धान उत्पादन घट्ने निश्चित

मुकेशप्रसाद जोशी, कञ्चनपुर सुदूरपश्चिमका कैलाली कञ्चनपुर लगायत अन्य जिल्लामा धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान रोपेको महिना दिन भन्दा पनि बढी हुन लाग्दा समेत मल...

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण

काठमाडौं – ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।...

आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु

गाईघाट – आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति...

मनसुन सुरु भएदेखि दार्चुलामा पहिराेले ६ जनाको मृत्यु, १ बालक बेपत्ता

दार्चुला – दार्चुला जिल्लामा मनसुन सुरु भएदेखि बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का ११ घटना भएका छन् । ती घटनामा दुई पुरुष, एक महिला र एक बालिकाको मृत्यु भएको छ ।...

भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा सशस्त्र प्रहरीमाथि आक्रमण, एक जना घाइते

भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सीमानाका बन्द रहेको अवस्थामा नेपाल प्रवेश रोक लगाउदा आक्रमण भएको हो । आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका...