विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै उद्धार गरिने

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बतएको छ । मन्त्री यादवले वैदेशिक रोजगारीको...

आजकाे राशिफल : आषाढ २७ गते शनिबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल आषाढ २७ गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

भारतीय च्यानलहरु प्रसारणमा रोक लगाएको भन्दै सरकारले दियो धन्यवाद (विज्ञप्ति सहित)

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ । शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित...

१० दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम...

जाजरकोट पहिरोमा ५ जनाको शव फेला, १० जना अझै वेपत्ता {अपडेट}

जाजरकोट – बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बारेकोटमा आठ...

६ जिल्ला कोरोना मुक्त, ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौँ – नेपालमा ६ वटा जिल्ला कोरोनाभाइरस संक्रमितमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रदेश नं. १ का धनकुटा, भोजपुर, सोलुखुम्बु, प्रेदश नं. ४ का मनाङ र...

काठमाडौँ उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण...

शुक्रवार थप १ सय १८ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १६ हजार ६४९ जना पुग्याे

नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

शुक्रवार १ सय २० जनाले कोरोना जिते, जम्मा ८ हजार ११ कोरोना संक्रमित डिस्चार्ज

काठमाडाैँ – शुक्रवार १ सय २० जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय २० जनाले...

सार्वजनिक सवारीका साधानहरु नचलाउने महासंघकाे घाेषणा, यी हुन् पाँचबुँदे मागहरु

सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारीका साधानहरु नचलाउने बताएका छन् । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले...

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेपछि ४२ घर डुबानमा

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन्...

कोरोना सङ्क्रमित एक महिलाले आइसोलेसन कक्षमा शिशुको जन्म दिइन्

कोरोना सङ्क्रमित भएर उपचारको क्रममा अछाम अस्पतालको आइसोलेसनमा रहेकी एक महिलाले शिशुको जन्म दिएकी छन् । मेल्लेख गाउँपालिका–४ कुष्कोट निवासी २५ वर्षीया कोरोना सङ्क्रमित महिलाले बिहीबार सोही अस्पतालमै पहिलो सन्तान...