लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

ललितपुर – महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना...

संखुवासभामा मध्यरातमा पहिराे, ११ जना बेपत्ता, ९ घर बगायाे

काठमाडौँ- लगातारको झरीसँगै पहिरो खस्दा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा नौ घर बगेका छन् । शनिबार राति करिब १ बजे भएको घटनामा ११ जना बेपत्ता भएका छन् भने ४ जनाको स्थानीयले...

नेपालद्वारा भारत सरकारको गम्भीर ध्यानाकर्षण

भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत...

छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल कायमै, ठोस सहमति भएन

छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए...

अब हरेक वडामा वाईफाई उपलब्ध गराइने

काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको...

आजकाे राशिफल : आषाढ २९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल आषाढ २९ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

अनुगमनको सुन गायब प्रकरणमा दुई पूर्वनिर्देशकसहित ३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका दुई पूर्वनिर्देशकसहित ३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बजार अनुगमन र परीक्षण गर्न ल्याइएको सुनमा...

आइतबार उद्दार उडान मार्फत ९८४ जना नेपाली घर फर्किए, १0३ जना बाहिरिए, ४ शव ल्याइयाे

आइतबार उद्दार उडान मार्फत करीव १ हजार नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार आइतबार ९८४ जना नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले काठमाडौं ल्याएका छन् । नेपालबाट भने १...

दाङको गडवासहित बागलुङ र जुम्लामा पनि सलहको झुण्ड देखियो

काठमाडौं – दाङको गडवासहित बागलुङ र जुम्लामा पनि सलहको झुण्ड देखिएको छ । आइतबार बिहान साढे ९ बजे दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट आजै नेपाल प्रवेश गरेको...

काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए, कुल स‌ंख्या ३४७ पुग्याे

काठमाडौँ – काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ५ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा...

आइतबार देशभर ८२ जना कोरोना संक्रमित थपिए, कुन प्रदेशमा कति ?

काठमाडौँ – नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

आइतबार थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौँ – नेपालमा आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...