निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने, शिक्षकलाई बेतलवी घर विदा दिने

निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा...

नेपालमा कोरोनाका कारण थप एक जनाको निधन

काठमाडाैँ – कोभिड–१९ तथा कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बुधबार रौतहट जिल्ला परोह नगरपालिका वडा नं. ७ का ३६ बर्षिय पुरुषको निधन भएको मन्त्रालयले...

बुधबार थप १ सय १६ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडाैँ – नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

बुधबार ६ सय ९७ जनाले कोरोना जिते, निको हुनेको संख्या ११ हजार २५ पुग्यो

काठमाडाैँ – बुधबार ६ सय ९७ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ६ सय ९७ जनाले...

किशोरी बलात्कारको आरोपमा अध्यक्ष पक्राउ

किशोरी बलात्कारको आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । आफ्नै गाउँकी बहिनी नाता...

यातायात क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन व्यवसायी र मजदूरहरुकाे आग्रह

काठमाडाैँ – यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख...

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको...

आफ्नै भूमिको कालापानी क्षेत्रसम्म आवतजावत गर्न भारतीय अवरोध

दार्चुला – दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन ।...

हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर मृत्यु

झापा – झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ । खेतमा पानी मिलाउने क्रममा आफैँले हात्ती धपाउन...

भित्रि वस्त्र कस्तो र कुन साइजको लगाउने ? यस्ता गल्ति नगर्नुहोस्

प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा...

आज विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन हुन अनुरोध

आज (बुधबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले गर्दा बाढी, पहिरो तथा डुबानको समेत खतरा देखिएकाले होसियारी अपनाउन महाशाखाले जोखिम क्षेत्रका...

कलाकार दीपाश्रीलाई माफि दिन सबैलाइ महानायक हमालकाे आग्रह-भिडियाे सहित

महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्न ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने...