आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र...

स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न सरकारकाे निर्देशन

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउन’पर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न...

राउटर मात्रै छन्, इन्टरनेट चल्दैन, दूरसञ्चार भन्छ थाहा छैन

सुशील सुवेदी, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीको चरम लापरवाही, मार्चमा अप्रिलको स्टाम्प लगाए

काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले चरम लापरवाही गरेको भेटिएको छ । जापानमाबाट नेपाल फर्किएका एक विद्यार्थीको राहदानीमा मार्च २०२० मा अप्रिल २०२० को स्टाम्प लगाएको प्रमाण फेला परेको हो...

सर्वसाधारणलाई ग्यास मौज्दात नराख्न मन्त्रालयको अपिल

काठमाडौं – सरकारले खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै...

कोरोनाको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही नाका मात्र सञ्चालन गरिने

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९...

कोरोनाको सङ्क्रमणबाट भारतमा एक जनाको ज्यान गयाे, ७४ जनामा सङ्क्रमण भएको पुष्टि

कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ । कोरोनाको कारण...

आज देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना

शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा...

कोरना संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने स्वास्थ्य मन्त्रालयको योजना

काठमाडौं – सरकारले देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास...

भारतले कोरोनाको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही नाकाहरु बन्द गर्ने संकेत

भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरु बाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ । बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने...

पूर्व डीआईजी रमेश खरेलकाे नेतृत्वमा ’हाम्रो नेपाल सुशासन अभियान’को घोषणा

पूर्व डीआईजी रमेश खरेलले ’हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका छन् । अभियान सञ्‍चालनका लागि खरेलको संयोजकत्वमा केन्द्रीय तर्दथ कार्यकारी परिषद् पनि गठन गरिएको छ । कार्यकारी परिषद्‍मा पूर्वकायममुकायम रक्षा...

कोरोना भाइरस विश्‍वव्यापी महामारी : विश्‍व स्वास्थ्य स‌ंगठन

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस(कोभिड–१९) लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको...