‘लकडाउन’ उल्लघन गर्ने ६८ जना प्रहरीको नियन्त्रणमा, सबै भन्दा बढी कैलालीमा

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये...

कोरोना संक्रमित युवतीसँग यात्रा गरेका १२५ जना सम्पर्कमा, अरुको खोजी कार्य जारी

काठमाडौं – कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानका १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । विमानमा जम्मा १५८...

भ्रामक समाचार प्रवाह गरेको भन्दै १७ संचारमाध्यम कारवाहिमा

काठमाडौं – प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरेको भन्दै १७ सञ्चारमाध्यमलाई कारवाही गरेको छ । जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारवाही गरेको...

ब्रेकिङ – आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण कोरोना हैन, अटो इम्युन डिजिज हो : प्रयोगशाला

काठमाण्डौ – चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ । टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका...

कोरोनाका संकास्पद विरामी बढ्दै, टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिए

काठमाडौं – कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालका आइसोलेसन वार्डका बेड भरिएपछि...

कतारबाट आएका युवक कोरोनाको आशंकमा विराटनगरमा अस्पताल भर्ना

सप्तरी – कतारबाट केही दिन अगाडि मात्र नेपाल फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त विरामी भएका छन् । बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर सप्तरीस्थित घर...

आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

चितवन – भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जजनएको...

यशुका अनुयायी पास्टर केशव आचार्य पक्राउ

कास्की – यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज...

सडकमा देखिएका मानिसलाई प्रहरीले घर फर्काउदै

काठमाडौ – कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ । आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्...

कोरोनाको उपचार र परीक्षणमा चाहिने मेडिकल सामग्री चिनबाट ल्याइदै

काठमाडौ – नेपाललाई कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने आवश्यक सामग्रीहरू चीनले दिने भएको छ । उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन नेपाल सरकार तयार भइरहेको छ...

चीनले भन्यो : नेपालले आफूलाई एक्लो नठान्‍नु, हामी साथमा छौ

काठमाडौं : कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको...

पृतनाहरूलाई लकडाउनको विस्तृत कार्ययोजना बनाउन जंगी अड्डाको निर्देशन

काठमाडौँ – नेपाली सेनाको मुख्यालयले कोरोना संक्रमण (कोभिड–१९) फैलिए संभावित परिस्थितको लागि तयार रहन सबै पृतनालाई निर्देशन दिएको छ । सेनाले पूर्वतयारी स्वरूप उपत्यका पृतनासहित सातवटै पृतनालाई यस्तो निर्देशन दिएको...