कोरोनाकाे जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरि २३५ वटा आइसीयू बेड थप गर्ने

कोरोना (कोभिड–१९) काे जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरि २३५ वटा आइसीयू बेड थप गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै सो जानकारी दिएका...

१५ वर्षिय मायालाइ विद्यालय आउजाउमै ६ घण्टा लाग्छ

मेलम्ची नगरपालिका सिटिङकी १० वर्षकी सुनिता तामाङ दिनहु सिटिङबाट तीन घण्टा पैदल हिडेर हेलम्बु गाउँपालिकाको छाजोगाङ गाउ“ आइपुग्छिन् । तलतिर भएको विद्यालयमा ३ कक्षासम्म मात्रै भएकाले त्यसभन्दामाथि पढ्न सर्वोदय माध्यमिक...

आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने

वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट...

धनुषामा विषाक्त रक्सी पिएका कारण ज्यान गुमाउनेको संख्या १७ पुग्याे

धनुषामा विषाक्त रक्सी पिएका कारण ज्यान जानेको संख्या १७ पुगेको छ । आइतबार बिहान धनुषाको क्षीरेश्वरानाथ नगरपालिका–१, रमदैयामा मदिरा सेवनबाट थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५...

काम नसकी ठेकेदार भागेका कारण सुर्खेतका अधिकांश भवनको निर्माण कार्य अलपत्र

काम नसकी ठेकेदार भागेका कारण सुर्खेतका अधिकांश भवनको निर्माण कार्य अलपत्र परेको हो । अलपत्र भवनमध्ये धेरैजसो स्वास्थ्य संस्थाको भवन निर्माणकार्य १० वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । जिल्लामा औषधि...

कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदै

कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदैछ । सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच छलफल हुन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा...

नेपाली भूमिमा सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुरका युवाले गरे सीमास्तम्भमा ताेडफाेड

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै कञ्चनपुरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं. गणका गणपति सशस्त्र...

पैसाका माध्यमबाट कोरोना फैलने सम्भावना उच्च

पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय...

कोरोनाको जोखिमसँग जुध्ने साझा रणनीति बनाउन आज सार्क राष्ट्रबीचको भिडियो सम्वाद

विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग जुध्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउने विषयमा आइतबार छलफल गर्ने भएका छन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले भिडियो सम्वादमार्फत छलफल...

बजारको मागअनुसार नै आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने

सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको भन्दै बजार अनुगमन गर्न थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वय‌म उपभोक्ताको भेषमा काठमाण्डौ र पोखराको...

स्थानीय तहले त्रिवर्षीय योजना बनाउनैपर्ने

साना योजनामा नै रमाइरहेका स्थानीय तहले आगामी आर्थिक वर्षदेखि अनिवार्य रूपमा ठूलो प्रकृतिका योजना बनाई कार्यान्वयन गर्नुपर्ने भएको छ । सङ्घीय सरकारले स्थानीय तहलाई आर्थिक अनुदान हरेक वर्ष पठाइरहने तर स्थानीय...

एसईईमा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने, १ हजार ९ सय ९४ परीक्षा केन्द्र

यहि चैत्र ६ गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्र तोकिएका छन । जसमा ४ लाख ८२ हजार २ सय...