काठमाडौं – विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमका कारण जारी लकडाउन र उत्पन्न नयाँ परिस्थितिमा हाललाई अनलाइन विधिबाट पठनपाठनको निरन्तरता दिन विज्ञहरुसहितको समितिले सरकारलाई सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा...
काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा...
दार्चुला – जिल्ला संकट व्यवस्थापन केन्द्र दार्चुला भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन तयार भएको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा शनिबार बसेको केन्द्रको बैठकले पिथौरागढ जिल्लाको धारचुलाका...
काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ शैक्षिक सत्र लकडाउन खुलेपछि मात्रै सुरु गर्न सुझाव दिएको छ । अध्यक्ष ऐन महरको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई...
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् । विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम...
सुशील सुवेदी सिन्धुपाल्चोक – घरेलु हतियार प्रयोग गरी जंगली जनावर मार्ने त्रीपुरासुन्दरी गाँउपालिका वडा नं. २ लुङगुर्पा स्थित बस्ने हिरा बहादुर गुरुङ र टपिन्द्र बहादुर गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ...
मकवानपुर – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी...
चितवन – कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं। ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ...
कैलाली – कैलालीको कन्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१२ शिवपुरका–११ वर्षीय सचिन चौधरी र १४ वर्षीय अनिश चौधरी रहेका...
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन...
काठमाडौं – सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...
काठमाडौं – क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा औलोको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।...