काठमाडौँ – आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । राति भने देशको...
काठमाडौँ – अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताउनुभएको छ । प्रवक्ता डा. खतिवडाले विश्व प्रेस स्वतन्त्रता...
काठमाडौँ – आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस, हेरेक वर्ष मनाइने यो दिवस यस वर्ष कोरोना भाइरसले प्रभावित भएको छ । कोरोना भाइरसको महामारीमा पनि मिडियाकर्मीहरु अग्रपंक्तिमा रहेर...
सुशील सुवेदी सिन्धुपाल्चोक – तातोपानी नाकाबाट कोरोना भाइरस (कोभिड १९) प्रतिरोधी स्वास्थ सामाग्री र खाद्यान्न भन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुख्खा बन्दरगाह भन्सार...
महोत्तरी – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय...
काठमाडौँ – नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी...
काठमाडौँ – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय...
बागलुङ – बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिइएको छ ।...
दाङ – दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा...
कञ्चनपुर – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कञ्चनपुरका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइन रित्तिन थालेका छन् । क्वारेन्टाइन अवधि पूरा गरी भारतलगायत अन्य मुलुकबाट आएकाहरु घर फिर्ता भएका हुन् ।...
काठमाडाैँ – (रासस) मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएका कारण उडान भर्न नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो...
काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिएको गत दुई महिनाको अवधिमा विश्वभर कोभिड–१९ बाट दर्जनौं पत्रकारको मृत्यु भएको प्रेस स्वतन्त्रताका लागि सक्रिय एक संगठनले बताएको छ । प्रेस एम्बलम क्याम्पियन नाम...