अमेरिकी नागरिकलाई लैजान कतार एयरवेजको चार्टर जहाज काठमाडौ आउने

काठमाडौं – नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान मंगलबार कतार एयरवेजको जहाज नेपाल आउने भएको छ । अमेरिकी सरकारले कतार एयरवेजको जहाज चार्टर्ड गरेको छ । यो जहाज काठमाडौंबाट दोहा...

१ महिनाको शुल्क छाड्न प्याब्सनले गर्यो आनाकानी, सरकारसमक्ष राखे यस्ता सर्त

काठमाडौं – निजी विद्यालयहरुले चैत महिनाको शुल्क मिनाहा गर्न शर्त राखेका छन् । सरकारले आइतबार कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको...

चीनबाट ल्याएको स्वास्थ्य सामाग्री प्रदेशमा पठाउन थालियो

काठमाण्डौ – सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण र औषधि विभिन्न प्रदेशमा पठाउन थालेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावत केही सामग्री र उपकरण लिएर सेनाको स्काई ट्रकमा सुर्खेत गएका छन्...

भारतको धारचुलामा नेपाली नागरिक तीन दिन देखि अलपत्र, सरकार विरुद्ध नाराबाजी गरे

दार्चुला – सीमा बन्द भएपछि भारतीय भूमि धारचुलामा ४ सय ५० बढी नेपाली अलपत्र परेका छन् । भारतको पिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धारचुलामै रोकिएका हुन्...

जलविद्युतका ५० हजार श्रमिक काम विहिन

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको ‘लकडाउन’ का कारण ५० हजार श्रमिक कामविहीन बनेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न ११ चैतबाट गरेको ‘लकडाउन’ ले गर्दा...

मंगलबार बेलुकीदेखि देशका विभिन्न ठाउँमा चट्याङ र हावहुरी सहित पानी पर्ने सम्भावना

काठमाण्डौ – मङ्गलबार बेलुकीदेखि देशका केही ठाउँमा चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले सोमबार पहाडी क्षेत्रको मौसम बादल लाग्दै खुले पनि...

निजी स्कुलले एक महिनाको शुल्क लिन नपाउने

काठमाडौं – सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क...

कोरोना परीक्षण अब सुदूरपश्चिम सहित ४ वटा प्रदेशमा गर्न सकिने

काठमाडौं – चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन सुदूरपश्चिम सहित चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन...

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा चाहिने उपकरण खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएको छ, यद्यपि केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छ...

रुपन्देहीको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु

बुटवल – रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना...

चीनबाट १ लाख पिपीई र ५० हजार कोभिड परीक्षण किट काठमाडौ आइपुग्यो

काठमाडाैँ –  आइतबार विहान चीनबाट मेडिकल सामग्री काठमाडौँ आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो । मेडिकल सामग्री बोकेर...

लकडाउन उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमा उभ्याउने नीतिमा नेपाल प्रहरी

काठमाडौं – नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो । महानगरीय...