लोकल स्ट्रान्समिसन : नेपालमा पहिलो पटक स्थानीयमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं – नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार मन्त्रालयको आधिकारिक फेसबुक पेज मार्फत तीन जना नयाँ संक्रमित भेटिएको जानकारी...

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं – कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार मन्त्रालयको आधिकारिक फेसबुकपेज बाट कैलाली र कञ्चनपुरमा कोरोना संक्रमित भेटिएको जानकारी...

बेलायत,जर्मनी र क्यानाडाको उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै...

शनिबारबाट चितवनमा कोरोना भाइरस परीक्षण सुरु हुदै

चितवन – शनिबारबाट चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गर्ने तयारी भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो । बीपी...

५ सयका १९ करोड थान नयाँ नोट छाप्ने राष्ट्र बैंकको तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य...

निजामुद्दिनमा भएको धार्मिक सभाका सहभागि एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा...

कोरोना रोकथामबारे सरकारले चालेका कदमबारे जानकारीसहितको प्रतिवेदन पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले कोरोना रोकथामबारे सरकारले चालेका कदम के के छन् भन्नेबारे जानकारीसहितको प्रतिवेदन लिएर छलफलमा आउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य विभागका महानिर्देशकलाई आदेश दिएको छ । कोरोना...

कोरोना कहर: हालसम्म देशभरी १ हजार २ सय ७७ जनाको नमुना परीक्षण, ६ जनामा संक्रमण पुष्टि

काठमाडौं – शुक्रबारसम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १ हजार २ सय ७७ जनाको नमुना परीक्षण सम्पन्न भएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ती नमुना परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको...

कपिलवस्तुमा भिषण आगलागी, ४० घर जलेर नष्ट, थप विवरण आउन बाँकी

कपिलवस्तु– कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट...

कास्कीमा कोरोना संक्रमित हालसम्म फेला परेको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको जानकारी दिएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि...

एफएम, टेलिभिजन र युट्युबच्यानलबाट विद्यार्थीहरुलाइ पढाउन सकिने

काठमाडौं – कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासमा देश अहिले लकडाउनमा छ । अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, शैक्षिक संस्थाहरु पनि बन्द छन् । सरकारले घर बाहिर ननिस्किन सबैलाई निर्देशन...

पोखरामा पोजेटिभ देखिएको कोरोना काठमाडौमा नेगेटिभ

पोखरा – पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ । पोखरा स्वास्थ्य...