कोरोना भाइरस को संक्रमणबाट एकैदिन ३८ जनाको मृत्यु, काठमाडौंमा मात्र १६ जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ ।

यस्तै झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना, सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्