शंकर ग्रुपका सन्चालक शुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका...

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टर बर्खास्त

बुटवल – कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान...

कोरोनाबारे भ्रम फैलाउने कैलालीका एक युवक पक्राउ

कैलाली – कैलालीमा कोरोना (कोभिड(१९) संक्रमित व्यक्ति भेटिएको भन्दै सामाजिक संजाल फेसबुकमा गलत स्टाटस लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका–२...

विरामी आउदा वाहाना बनाउँदै निजी क्षेत्रका अस्पताल

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी...

कोभिड १९ का कारण विश्वका १९ करोडभन्दा धेरै मानिस बेराेजगार हुने आईएलओकाे प्रक्षेपण

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले प्रक्षेपण गरेको छ । कोभिड १९ को सङ्क्रमण रोक्न विश्वका...

स्वास्थ्य सेवा विभागले फेरि ३५ करोडको स्वास्थ्य सामाग्री किन्दै

काठमाडौँ – ओम्नी समूहलाई स्वास्थ्य उपकरण खरिदको ठेक्का दिएर विवादमा परेको स्वास्थ्य सेवा विभागले फेरि विभिन्न स्वास्थ्य उपकरण किन्न टेन्डर आह्वान गरेको छ । एक अर्ब २५ करोड भन्दा बढी...

लोभले लाभ लाभले विलापः लाखको लोभमा अर्बाैँका मालिक प्रहरी हिरासतमा

काठमाडौं – शनिबार नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा चीनको ग्वान्झाओबाट स्वास्थ्य सामग्री नेपाल ल्याइयो । सुरुमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो ।...

नेपाल आउन चाहने नेपालीलाई ल्याउनु नभए उतै खाने बस्ने व्यवस्था गर्नुः सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल–भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खान बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश गरेको छ ।...

९ जना पाकिस्तानी नागरिक रौतहटको एक मस्जितभित्र क्वारेन्टाइनमा

रौतहट – ९ जना पाकिस्तानी नागरिकलाई मस्जितभित्रै क्वारेन्टाइनमा राखिएको छ । धर्म प्रचारका लागि नेपाल आएका ती नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको हो । पाकिस्तानी टोलीलाई...

झुलाघाट आईपुगेका २४९ नेपाली भारतीय क्वारेन्टाइनमा

बैतडी – भारतका विभिन्न सहरबाट नेपाल आउन झुलाघाट सीमा नाकामा आईपुगेको २ सय ४९ जना नेपालीलाई स्वास्थ्य परीक्षण गरेर भारतीय अधिकारीले चार ठाउँमा क्वारेन्टाइनमा राखेको छ । कामको खोजीमा भारत...

अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध बैशाख १८ गते सम्म लम्बियो

काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले...

कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको –यापिड टेष्ट सुरु

कैलाली – कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को ‍–यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ । –यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी पुगेको थियो ।...