भारतीय क्वारेन्टाइनबाट निकालिए नेपाली मजदुर, गर्भवती महिलासहित खुला आकाशमुनि भोक भोकै बस्न बाध्य

कञ्चनपुर – भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेण्टाइनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन् । रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर...

पेट्रोलियम पदार्थको खपत बढ्यो

काठमाडौं – नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत...

उपत्यकामा लकडाउन खुलेकाे हो ? बढ्यो चहलपहल !

काठमाडौँ – सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत...

लकडाउनमा ५ हजार विदेशी फर्किए

काठमाडौं – कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्रा्ष्ट्रिय उडान बन्द गरेको अवस्थामा...

सुदूरपश्चिममा भिडियो कन्फ्रेन्समार्फत सुझाव सङ्कलन

कैलाली – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयले आजदेखि शिक्षा क्षेत्रको अवस्थासम्बन्धी दुईदिने भिडियो कन्फ्रेन्स आयोजना गरेको छ । मन्त्रालयका मन्त्री कृष्णराज सुवेदीको उपस्थितिमा प्रदेशका ८८ वटै स्थानीय तहका सरोकारवाला अधिकृतसँग...

लकडाउन फितलो हुँदा संक्रमणको जोखिम झन् बढ्यो

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमाडाैँ – आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी...

चिनियाँ सञ्चार माध्यमले लेख्योः सगरमाथा चीनमा पर्छ

काठमाडौं – भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा...

आजको मौसमः देशका केहि भू–भागमा चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशको पश्चिमी भु–भाग लगायत मध्य र पूर्वका पहाडी भू–भागमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । यस्तै, पश्चिमी...

आज र भोली उपत्यकाका केहि स्थानमा विद्युत सेवा कटौती हुने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानीका केही स्थानमा विद्युत् सेवा कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक...

सुनसान छन् इलामका पर्यटकीय स्थल

इलाम – वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र...

त्रिविको अनलाइन कक्षाः २५ प्रतिशतको मात्रै पहुँच

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले...

कोरोना भाइरसका कारण विश्वभर ७८ नेपालीको मृत्यु, कुन देशमा कति ?

लण्डन – कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार...