यस्तो छ आजको मौसम पश्चिमी क्षेत्रमा बदली र हिमपात

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव परेको छ । उक्त प्रणालीको कारण अहिले पश्चिमी क्षेत्रमा बदली भई सुदुर पश्चिमका उच्च पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपात भइरहेको...

दार्चुलामा जन्मेका नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा छालाङ

काठमाण्डौ – नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा ११औँ स्थानमा उक्लिएका छन् । यसअघि १४औँ स्थानमा रहेका प्रिन्सले नयाँ वरीयतामा ३ स्थान सुधार गर्दै ११औँ स्थानमा...

शहीद स्मारक ए डिभिजन लिगमा आर्मी र स‌ंकटाबीच प्रतिस्पर्धा हुदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार छैटौं चरणको एक मात्र खेल हुँदैछ । आर्मी र संकटा क्लबले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्न लागेका हुन् । पाँचौ चरणको...

भाटभटेनी सुपरमार्केटले कर छलि गरेको सर्वोच्चको ठहर

भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । १० वर्षअघि यो कर छलीको अनुसन्धान भएको थियो । राजस्व न्यायाधीकरणबाट...

माघ १ गते सार्वजनिक विदा (विज्ञप्ती सहित)

नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक हो । विभिन्न जातजातिको बसोबास भएको हाम्रो देश नेपालमा विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । यहि चाँडपर्व मध्येको एक हो माघी । सुदूरपश्चिम प्रदेशमा निकै...

भ्रष्टाचार घटाउन कर्मचारीको तलब बढाउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव

काठमाडाै,  राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ । कर्मचारीको तलबमान कम भएको कारण भ्रष्टाचार बढेको भन्दै तलब बढाउन सरकारलाई सुझाव दिएको हो ।...

चोभारमा निर्माणधीन सुख्खा बन्दरगाह निर्धारित समयभित्र नबन्ने

काठमाडौं । काठमाडौंको चोभारमा निर्माणधीन सुख्खा बन्दरगाह निर्धा्रित समयभित्र नबन्ने भएको छ । योजनाअनुसार अबको ७ महिनाभित्रै काम सकिएर काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनुपथ्र्यो । तर स्थानीयको अवरोधको कारण...

टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई ५ लाख राहत दिने प्रदेश २ सरकारको घोषणा ।

अवैध उत्खनन् रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश–२ सरकारले राहत दिने निर्णय गरेको छ । शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको...

ठगी गरेको आरोपमा शिवानन्द स्वामी पक्राउ

काठमाडौं । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख...

माथिल्लो तामाकोशीको समयावधी लम्बिने संकेत

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ठाडो सुरुङकै कामले पछि धकेलिने भएको छ । आयोजनाको सबैभन्दा कठिन मानिएको ३ सय ७३ मिटरको तल्लो भर्टिकल सुरुङ र ३...

धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा

नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा...

कर्तब्य ज्यान मुद्धामा फरार विष्णु तामाङलाई गाेली प्रहार गरी प्रहरी नियन्त्रणमा

कर्तब्य ज्यान मुद्धामा फरार सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं.–३ का ३० वर्षीय विष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार साँझ जोरपाटीबाट गोली प्रहार गरी फरार तामाङलाई जोरपाटीको जम्बुडाडाबाट नियन्त्रणमा...