पर्वत पहिरो अपडेट: मृत्यु हुनेको संख्या ८ पुग्यो, अझै १ वेपत्ता

पर्वत — शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएरर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा पुरिएकामध्ये तीनजनाको शनिबार राति नै शव भेटिएको थियो । बाँकी दुई जनाको...

बजार अनुगमन गर्दैनन् राजधानीकै स्थानीय तह: बिगमार्टमा मूल्यसूची र बिलको भाउ फरक

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी शुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । अनुगमन नहुँदा यस क्षेत्रमा...

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

धनगढी- नदीमा पानीको सतह बढेपछि विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन् । पानी कम भएको बेला गहिरइ खोज्दै कर्णालीतिर जाने डल्फिन पानीको सतह बढेपछि मोहना, पथरैया,...

विदेशमा अलपत्र नेपाली फर्काइँदै, आज बङ्गलादेशबाट ल्याइने

काठमाडौं – विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय...

गएराति पहिरो गएपछि पृथ्वी राजमार्ग अबरुद्ध

धादिङ – पृथ्वी राजमार्गको बैरेनीदेखी बेनीघाटसम्मका विभिन्न स्थानमा आएको पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराती परेको वर्षाका कारण पहिरो झरेपछि राजमार्ग बन्द भएको हो । राजमार्ग बन्द...

बाढीले रुकुमको चुनबाङ बसपार्क बगायो, लाखौँको क्षति

रुकुम – निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौंको क्षति भएकोे छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको...

गुल्मीमा कोरोना संक्रमितको मृत्यु

गुल्मी – गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति...

पर्वत पहिरो अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ अझै बेपत्ता

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो...

पानी नबग्ने कुलोमा करोडौँ रुपैयाँ बग्दै, कार्यकर्ता बनाउने, नेता भुक्तानी दिन दबाव दिने, डिलासैनीमा मात्रै ११ वटा कुलो

बैतडी – बैतडीका ३० वटा कुलोमा पानी नबग्दा राज्यको करौँडौँ रुपयाँ बेगेको छ । कुलो निर्माण गर्दा पानी नबग्ने निर्माण गरिएको हो । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएका...

पर्वतमा पहिरोले २ घर बगाउँदा ३ जनाको मृत्यु, ६ जना बेपत्ता

पर्वत – पर्वतमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । शनिबार साँझदेखि परेको मुसलधारे वर्षाका कारण कुश्मा नगरपालिका–३ दुर्लुङका २ घर बगाएको हो...

आइतबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल जेठ ३२ गते । आईतबार । ईश्वी सन् २०२० जुन १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

दैनिक २० हजारको कोरोना परीक्षण हुने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् । नेपालमा हाल चारदेखि पाँच हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण...