काठमाडौं आउन लागेका ३९० वटा सवारी साधन फिर्ता पठाइए, ७२ सवारी प्रहरी नियन्त्रणमा

सरकारले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गर्नुका साथै काठमाडौं उपत्यका प्रवेश गर्न उपत्यकाको सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित जिल्लाको स्थानीय तह र प्रहरीको स्वीकृति अनिवार्य बनाएसँगै सवारी साधनलाई कारवाहीको...

नेपाली सेनाका दुई उच्चअधिकृत सेवाबाट बर्खास्त

नेपाली सेनाले दुई उच्चअधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ । बुधबार बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्र सिंह रावल र...

नेपालमा २ हजार ६१ बालबालिकाहरुमा कोरोना संक्रमण, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

निजामती कर्मचारी संयन्त्र ध्वस्त पार्ने गरी विधेयक ल्याएकाे भन्दै आधिकारिक ट्रेड युनियनकाे आपत्ती

आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीहरुसँग सम्बन्धित विषयमा आफूहरुसँग छलफल तथा परामर्श नगरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको नाममा पारित गरेको भन्दै...

आजको राशिफल : आषाढ १८ गते बिहीबार कुन राशिलाई कति शुभ ?

वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

बैतडीको पञ्चेश्वरमा बीओपी स्थापना, अध्यक्ष भन्छन् ‘नेपाली भएको अनुभुति भयो’

बैतडी – पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएको छ । बीओपी स्थापना भएपछि स्वराडबासीले खुसी व्यक्त गरेका छन् । मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाल...

प्रेस युनियनले बुझायो प्रजिअ मार्फत सरकार लाई ५ बुदे ज्ञापनपत्र

सुशील सुवेदी सिन्धुपाल्चोक – कोरोना संक्रमणका समयमा रिपोर्टिङमा खटिएकाको स्वास्थ्य परीक्षण, सञ्चारकर्मीलाई राहत प्याकेजको व्यवस्था, लकडाउनका कारण प्रकाशन हुन नसकेका पत्रपत्रिकाको प्रेस काउन्सिलबाट वर्गीकरण गर्ने बेला लकडाउन अवधीभरका अंकलाई छाडेर...

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने

भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताएकी छिन् । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उनले भक्तपुरमा चोरी...

श्रीमतीले चिर्पटले हान्दा श्रीमानको ज्यान गयो

श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २७ सय, सबै भन्दा बढी प्रदेश २ मा, अरु कुन प्रदेशमा कति ?

काठमाडौं – नेपालमा बुधबार ४ सय ८२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा हेर्दा...

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो...

बुधवार थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्याे

नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...