नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको हो । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा...
काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै...
सुशील सुवेदी सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना वेपत्ता भएका छन् । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते भएका छन् । घटनास्थलमा नेपाली...
अचेल अधिकांश घरका बालबालिकाहरु स्मार्टफोन बिना बाँच्नै नसक्ने भएका छन् । घरमा भएको बेला उनीहरु आफ्ना बुवा(आमाको स्मार्टफोन नसमाती बस्नै सक्दैनन् । फलस्वरुप हरेक साँझ तथा राति आमाबुबाको स्मार्टफोन बच्चाकै...
खाना केका लागि रु प्राथमिकताको आधारमा यसको जवाफ हुन्छ, स्वस्थ्य र तन्दुरुस्तीका लागि । तर, त्यही खानाले स्वास्थ्य खराब गर्छ भने ? हो, शरीरलाई स्वस्थ्य राख्न खानाको भूमिका हुन्छ ।...
वि.सं.२०७७ साल साउन ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...
काठमाडौं – नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ४ जनाको मृत्यु भएको...
कर्णाली – प्रहरीले नेत्रविक्रम चन्द समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट...
प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप...
केरा एउटा यस्तो फल हो, जुन भिटामिन, मिनरल तथा प्रोटिनले भरिपूर्ण हुन्छ । आफ्नो शरीरको तौला बढाउन होस् अथवा घटाउन, केरा नै उपयोगी हुन्छ । पाकेको केरा त हामी बडो...
वि.सं.२०७७ साल साउन २९ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...
गर्मीमा कसरी सितलता प्राप्त गर्ने रु अहिले यसका अनेक विकल्प छन् । तपाईं/हामीले आफ्नो वासस्थान, कार्यथलो आदिलाई वाताअनुकुलित बनाएर बस्न सक्छौं । किनभने कुलर, एसी जस्ता विधुतिय उपकरण अहिले सहज...